कलंकी र जोरपाटी सडक फराकिलो नबनाई कालोपत्रे गर्ने तयारी

काठमाडौं । सरकारले कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी–साँखु सडकलाई फराकिलो बनाउने योजना थाती राख्ने भएको छ । अब यी सडकलाई चौडा नबनाई पुरानै साइजमा कालोपत्रे गरिने भएको छ । सडक विस्तार एवं मुआब्जाका विषयमा अदालतसम्म विवाद पुगेपछि सरकार एक कदम पटाडि हटेको छ । अब विवाद नसुल्झिए पनि सडक मर्मतको काम नरोकिने भएको छ । सडक विस्तारका … Continue reading कलंकी र जोरपाटी सडक फराकिलो नबनाई कालोपत्रे गर्ने तयारी